Members

Members

दिलिप स्मृति प्रतिष्ठान सामाजिक सेवामुलक गैर सरकारी संस्था हो । नेपाली खेलकुद क्षेत्रको तेक्वान्दो विधामा सक्रिय रुपमा क्रियाशील यस प्रतिष्ठानले मुख्य रुपमा तेक्वान्दो खेलको विकास विस्तार र नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने तेक्वान्दो प्रतियोगिताहरुमा सहभागीता जनाउन, योग्य र सक्षम तेक्वान्दो खेलाडि उत्पाद गर्ने पवित्र उद्देश्यलाई अभियानकै रुपमा अघि बढाईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *